संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४५औं सम्माननीय प्रधानमन्त्री हुनुभएकोमा हाम्रा सम्माननीय अध्यक्ष ज्युलाई हार्दिक बधाई !

Blog Single

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४५औं सम्माननीय प्रधानमन्त्री हुनुभएकोमा हाम्रा सम्माननीय अध्यक्ष ज्युलाई हार्दिक बधाई ! तपाईको निरन्तर प्रयासले “समृद्ध नेपाल र सुखी नेपाली” को सपना साकार होस् ! हरियालीको पर्व ‘हरेउलो’ ले देशैभर वसन्त ल्याओस् ! हार्दिक शुभकामना !

Share this Post: